News »
एमाले रामेछापले दुईवटै क्षेत्रको अधिवेशन मंसिर २३ गते मन्थलीमा गर्ने

यूनिकविफा घिसिङ-२० कार्तिक, मन्थली ।
नेकपा एमाले रामेछापले पार्टीको २ वटै क्षेत्रको क्षेत्रीय अधिवेशन मन्थलीमा गर्ने  निर्णय गरेको छ । सोमबार बसेको जिल्ला कमिटिको बैठकले यस अघि भएको निर्णयलाई संसोधन गर्दै दुईवटै क्षेत्रको अधिवेशन प्रतिनिधिमूलक तरिकाले मन्थलीमा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रकाश कार्कीले बताउनु भयो ।
 
बैठकले मंसिर १५ गतेदेखि पुस १५ गतेसम्म सबै गाउँ कमिटिको अधिवेशन जनवर्गिय संगठनको गठन तथा पुर्नगठन गरिसक्ने पनि निर्णय गरेको छ । यसको साथै पुस २० गते जिल्ला भेला गर्ने पनि बैठकले निर्णय गरेको छ । अधिवेशन प्रयोजनको लागि मंसिर १५ गतेसम्म सदस्यता नविकरण गरिसक्नु पर्ने पनि निर्णय भएको छ ।

पार्टीको जिल्ला अधिवेसन भने पुर्वनिर्धारित कार्यक्रम अनुसार नै माघको १२ र १३ गते मन्थलीमा गर्ने निर्णय भएको छ । बैठकले राष्ट्रिय सहमतिय सरकार निर्माणको लागि वातावरण वनाउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण समेत गराएको छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बुलबुल
9.15PM - 10.00PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार