News »
ऐन विपरीत शुल्क लिने विद्यालयबाट अभिभावकहरुद्वारा शुल्क फिर्ता

रामेछाप । फागुन १८ गते,
रामेछाप जिल्लाको नागदह गाविस–६ स्थीत रुपदेवी प्राविका विद्यार्थीहरुको परिक्षा शुल्क विद्यालयले फिर्ता गरेको छ । विद्यालयले ऐन विपरीत शुल्क लिएको भन्दै अभिभावकहरुले विद्यालयले लिएको शुल्क फिर्ता गर्न लगाएका हुन् । सुन्दर सिर्जना सामुदायीक संस्थाको पहलमा रकम फिर्ता गराइएको सो सामुदायीक संस्थाकी अध्यक्ष फूलमाया तामाङले बताउनु भयो ।
तामाङका अनुसार इन्सेकले सञ्चालन गरेको मानवअधिकार शिक्षा कक्षामा ८ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुबाट कुनै पनि  खालको शुल्क  लिन नपाइने कुरा थाहा भएपछि समुदायले विद्यालयमा सो बारेमा कुरा गरेका थिए । विद्यालयका प्रअ ध्रुवराज रिजालले शुल्क लिनु गलत भएको भन्दै रकम फिर्ता गरेको फूलमायाले बताउनु भयो  । रुपादेवी प्राविका कक्षा १÷२ का विद्यार्थीहरुबाट २० रुपैयाँका दरले, ३ का विद्यार्थीहरुबाट २५ का दरले, ४ र ५ का विद्यार्थीहरुबाट ३५ रुपैयाँका दरले शुल्क असुल गरिएको थियो ।
नेपालको अन्तरिम संविधानले शिक्षाको अधिकारलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ भने शिक्षा ऐनले ८ कक्षा सम्मका विद्यार्थीहरुबाट कुनै पनि खालको शुल्क लिन नपाइने तथा ९ र १० का पनि लक्षित समुदायका विद्यार्थीबाट शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » लोक मञ्जरी
9.15AM - 10.00AM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार