News »
राजनैतिक अवस्थाबारे नागरिक सम्वाद

रामेछाप । फागुन १९ गते,


सहभागीतामुलक संविधान निर्माण प्रक्रियालाई सहयोग गर्न समसामयिक राजनैतिक अवस्थाबारे नागरिक सम्वाद रेडियो कार्यक्रम शनिबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । रेडियो कार्यक्रम सामुदायीक विकास समाज, नागरिक शिक्षा परियोजना र जिल्ला नागरिक सचेतना समुहको संयुक्त आयोजना तथा संस्थागत विकास संजाल एकान्तकुना ललितपुरको आर्थिक सहयोगमा भएको थियो ।



 कार्यक्रममा अहिले देशको विग्रदो राजनितिक अवस्था, सहमति, संघियता, चुनाव, निर्वाचन आदिको बारेमा छलफल भएको थियो । कार्यक्रममा एनेकपा माओवादीका जीवन्त पौडेलले अब देशको निकास गर्न जनताका बीचारलाई बढी ध्यानाकर्षण गराउनेमा जोड दिनु भयो । त्यसैगरि नेपाली काँग्रेसका जिल्ला सभापति रामचन्द्र खड्काले सहमतिको सरकार निर्माण गरेपछि मात्रै देशमा निर्वाचन हुने बताउनु भयो । नेकपा एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेलले जनताको अभिमतनै अहिले देशको मुख्य निकास भएको बताउनु भयो । राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीका लालबहादुर घिसिङ, नेकपा माओवादीका स्वरुपसिंह तामाङ, स्थानीय शान्ति समितिका निवर्तमान कार्यक्रम संयोजक तूलाप्रसाद कँडेल, नेपाल बारयसोसियसनका अध्यक्ष विचारसिंह दोङ तामाङले पनि बोल्नु भएको थियो ।


कार्यक्रममा सहभागी तथा रेडियो सुनेका श्रोताहरुले फोन मार्फत समेत प्रमुख राजनितिक दल तथा सरोकारवाला निकायलाई जिज्ञासा राखेका थिए । कार्यक्रममा नागरिक समाजका रामचन्द्र वियोगी, गैसस महासंघ रामेछापका अध्यक्ष विरेन्द्र श्रेष्ठ, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।


 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार