News »
रामेछापको कुभुकास्थलीमा ढुङ्गाले किचेर एकको मृत्यु

रामेछाप । फागुन २२ गते,
रामेछाप जिल्ला कुभुकास्थली गाविस–८ का २० वर्षीय रामचन्द्र थापाको सोमबार ढुङ्गाले किचेर मृत्यु भएको छ । गरीबी निवारण कोषको आर्थिक सहयोगमा निर्माण भई रहेको कुभुकास्थली–८ को गैरामाने पुँगा सिँचाई आयोजनाको कुलो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले लागि उनको मृत्यु भएको हो । पहिरो जाने सो क्षेत्रमा पाइप गाडेर पानी लैजाने गरी कुलो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले लाग्दा थापा गम्भिर घाइते भएका थिए । घाइतेलाई उपचारको लागि स्वास्थ्य संस्था लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो ।  मृतकको शव मंगलबार बाम्ती  पु¥याइएको छ । नेपाल सर्वाेदय विकास समाज नामक स्थानीय साझेदार संस्थाको समन्वयमा सो कुलोको निर्माण कार्य भई रहेको छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बदलिदो नेपाल (उज्यालो)
8.20AM - 9.00AM
केहि क्षणमा » उज्यालो समाचर
9.00AM - 9.15AM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार