News »
रामेछापमा मतगणना जारी,अहिले सम्म नेपाली काँग्रेस अगाडी

रामेछाप । जेठ २ गते,
रामेछापमा दुई नगरपालिका र ६ गाउँपालिकामा मतगणना जारी  छ । पछिलो बिबरण अनुसार रामछापका विभिन्न ठाउँमा ३ ठुला पार्टीले बिजयी हुने क्रम जारी छ । अहिले सम्म हेर्दा नेपाली काँग्रेस ५ स्थान , नेकपा एमाले ३ स्थान र नेकपा माओवादी केन्द्र १ स्थानमा बिजयी भएको छ । जिल्लाको मन्थली नगरपालिकाको प्रमुख र उप–प्रमुखमा नेपाली काँग्रेस र रामेछाप नगरपालिकाको प्रमुख र उप–प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ ।
रामेछाप नगरपालिका
एमालेका मेयर रोशन पाख्रीन ४७९, उपमेयर शान्ता सापकोटा ४७५,
कांग्रेस मेयर नर बहादुर मगर ३५८,,उपमेयर सिर्जना खड्का ३३८
माओवादी केन्द्रका मेयर शिसिर खड्की २३८, उपमेयर ईन्दरा बख्रेल २३६
वडा १ को अध्यक्षमा नेकपा एमाले नर बहादुर थापा सहित एमालेको प्यानलै बिजयी
मन्थली नगरपालिका
कांग्रेस मेयर बिनोद कार्की १४ सय ९२ उपप्रमुख गंगा अधिकारी १६ सय ७२
एमाले मेयर रमेश बस्नेत १३ सय ३१ उपप्रमुख माया कार्की १२ सय ५१
माओवादी केन्द्र तारानारायण श्रेष्ठ १३ सय २८ उपप्रमुख रितादेवि घिमिरेको १ हजार २१
वडा अध्यक्षहरु
वडा नम्बर १ माओवादी माओवादी केन्द्रका नारायणदाश श्रेष्ठ बिजयी  , खुला सदस्य एक जना एमाले र अरु सबै काँग्रेसका उम्मेद्वार बिजयी
वडा नम्बर २ का अध्यक्षमा नेपाली काँग्रेसका तरणी शंकर अधिकारी उम्मेद्वार बिजयी ,
वडा नम्बर ३ को अध्यक्षमा काँग्रेस उम्मेद्वार केशव रोक्का सहित सबै काँग्रेसका उम्मेद्वार बिजयी ,
४ र ५ नम्बर वडाको मतगणना जारी
लिखु गाउँपालिका प्रमुखमा
नेपाली कांग्रेस चन्द्र राउत १ सय २९
एमालेका गोबिन्द खड्का १ सय ६८
माओवादी केन्द्रका ५९
वडा नम्बर १ दुरागाउँको वडा अध्यक्ष सहिति एमाले उम्मेदु्वार निङमार तामाङको प्यानलै बिजयी
लिखु गाउपालिका वडा नं। २ सैपु पदम तामाङ
गोकुलगंगा गाउँपालिका प्रमुख
नेपाली काँग्रेस नानिबाबु बस्नेत २ सय ४४
एमालेको खड्क बहादुर सुनुवार ३ सय २५
नेकपा माओवादी केन्द्रका प्रेम बहादुर कार्की ३६
वडा नम्बर २ मा वडा अध्यक्ष सहित नेकपा एमालेका उम्मेद्वार शेखर श्रेष्ठको प्यानलै बिजयी
वडा नम्बर १को अध्यक्ष नेपाली काँग्रेसका उम्मेद्वार मणी कुमार लामा बिजयी अरु सबै सदस्यहरु नेकपा एमालेले जितेको छ
उमाकुण्ड गाउँपालिका वडा नम्बर १ गुम्देलको अध्यक्षमा नेपाली काँग्रेसका नुर्वु शेर्पा बिजयी
खाँडादेवी गाउँपालिका
प्रमुख काँग्रेस २ सय १५,एमाले १ सय ३९ र माओवादी केन्द्र ३ सय २१
उपप्रमुख काँग्रेस २०० , एमाले ............ माओवादी केन्द्र ३ सय २३
वडा अध्यक्ष काँग्रेस २ सय ११ ,एमाले १ सय ३४, माओवादी केन्द्र ३ सय २७

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » न्यू होप
5.30PM - 6.00PM
केहि क्षणमा » उज्यालो समाचार
6.00PM - 6.15PM
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नसुनिएका आवाज पुनप्रशारण ( सञ्चारिका)7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • आलीदेखि थालीसम्म (इक्वेल एक्सेस )6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • हाम्रो समुदाय हाम्रो विकास7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • मायाँको संसार ...........9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार