News »
मन्थली नगरपालिकामा निर्वार्चित पदाधीकारीहरु लाई सपथ ग्रहण गराइयो

रामेछाप । जेठ ५ गते,
मन्थली नगरपालिकामा नवनिर्वार्चित पदाधीकारीहरुलाई शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ । वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचन अन्तर्गत रामेछाप जिल्लाको मन्थली नगरपालिकामा निर्वाचित पदाधीकारीहरुलाई शपथ ग्रहण गराइएको हो ।
मन्थली नगरपालिकाका १४ वडा वडामा नवनिर्वाचित पदाधिकारीहरु र मन्थली नगरपालिकामा नवनिर्वाचित प्रमुख उपप्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले सपथ ग्रहण गराएका हुन् । मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत, उपप्रमुख माया कार्की,  मन्थली नगरपालिका वडा नम्बर १ का अध्यक्ष नारायणदाश श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष तरणीशंकर अधिकारी, वडा नम्बर ३ का अध्यक्ष केशव रोक्का वडा नम्बर ४ का विरेन्द्र बज्राचार्य, वडा नम्बर ५का रामबहादुर कार्की  त्यसैगरी मन्थली ६ का गोपाल माझी, वडा नम्बर ७ का सुदर्शन प्रसाई र वडा नम्बर ८ का राजकुमार श्रेष्ठले सपथ लिएका छन् ।
यसैगरी मन्थली नगरपालिका वडा नम्ब र ९का वुद्धिबहादुर पुलामी मगर, वडा नम्बर १० का भरत बोहोरा, वडा नं ११ का भिम बहादुर मगर, वडा नम्बर १२ का अध्यक्ष कृष्णहरी अधिकारी,  १३ का राजेन्द्र चौहान र १४ का अध्यक्ष भरत वाईवाले सपथ ग्रहण गरेका हुन् । उनीहरुले सपथग्रहण पछि पद बहालि समेत गरेका छन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » समाचार (नेपाल एफएम)
10.00PM - 10.15PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार