News »
साउन १ देखी खेतीयोग्य जमीनमा घर बनाउन रोक लगाउछु: रमेश बस्नेत

रामेछाप । असार १ गते,
रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले नगरपालिका भित्रका खेतीयोग्य जमीनमा घर निर्माण गर्न रोक लगाउने बताएका छन् । खेतीयोग्य समथर जमीनमा घर बन्दा भविष्यमा खाद्य संकट आउन सक्ने भन्दै आउने साउन १ गतेदखिनै खेतीयोग्य जमिनमा घर बनाउन रोक लगाउने बताए । सदरमुका मन्थलीमा बिहिबार आयोजित जलवायू परिवर्तत सचेतना कार्यक्रममा बोल्दै प्रमुख बस्नेतले यस्तो बताएका हुन् । जिल्लाको अधिकांस समथर खेतीयोगय जमीनमा धमाधम घर निर्माण गर्दा खाद्यान्नमा समस्या हुने बताए । कार्यक्रममा बोल्दै नेपाल बिज्ञान तथा प्रबिधि बिज्ञान प्रतिष्ठानका बरिष्ठ बैज्ञानिक डा. बिमला देवकोटाले जलवायु परिवर्तन विश्वब्यापिरुपमा ठुलौ चुनौतीको बिषय रहेको बताईन् ।
 उनले मानव समुदाय र जैविक जगतले जलवायू परिवर्तनका कारण ठुला ठुला घटनाहरुको सामना गर्नुपरेको बताईन् । रामेछापका जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतमले जलवायू परिवर्तनलाई ध्यानमा राखेर हाम्रा वरपर रहेको हरियो वनजङगलको संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीका प्रमुख टंक प्रसाद दाहाल, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री ,नागकन्या माविका प्रधानाध्यापक बद्धिराज फुयाल लगाएतले विद्यालय तहमा जलवायु परिवर्तनका बारेमा बृहत छलफल हुनुपर्नेमा जोड दिएका थिए । नागकन्या माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुजारीमा माभझीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला भरका १० विद्यालयमा विद्यार्थीहरुका बिच जलवायू परिवर्तनको बिषयमा केन्दीत रहेर हाजिरिजवाफ प्रतियोगिता पनि भएको थियो ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार