News »
लिखु गाउापालिका ५ नागदहमा वडा स्तरीय साझा सभा गठन

रामेछाप । असार १ गते,
रामेछापको लिखँु गाउँपालिका वडा नम्बर ५ नागदहमा वडा स्तरीय साझा सभा गठन गरिएको छ । युएसएडको आर्थिक सहयोग तथा माजवअधिकार सचेतन विकास केन्द्र हुराटेग दोलखाको आयोजनामा भएको भेलाले बिहिबार साझा सभा गठन गरेको हो । नवनिर्वाचित वडा अध्यक्ष सोम बहादुर तामाङको संयोजकत्वमा गठित साझा सभामा पुर्व गाविस अध्यक्ष आस बहादुर तामाङ, वडाका नवनिर्वाचित जनप्रतिनिधिहरु,सेवा प्रदायक सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु , नागरिक अगुवा गरी ३२ जना सदस्य रहेका छन् । भेलामा वडा नम्बर ५ मा संचालित स्वास्थ्य, शिक्षा ,कृषि सञ्चारको व्यवस्थापनका क्षेत्रमा भएको कामका बारेमा समिक्षा भएको थियो । भेलामा वडा स्तरमा संचालन गरिने सबै कार्यक्रमको बजेट, कायृक्रम लगाएतका एक एक प्रति वडा कार्यालयमा बुझाउने सहमति पनि भएको छ । यसैबिच नागदहमा लिसनिङ डिष्कसन,एण्ड याक्सन ग्रुप समेत गठन भएको छ । सुब्बा थापा मगरको अध्यक्षतमा गठित सो ग्रुप १५ सदस्यि रहेको छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » न्यू होप
5.30PM - 6.00PM
केहि क्षणमा » उज्यालो समाचार
6.00PM - 6.15PM
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नसुनिएका आवाज पुनप्रशारण ( सञ्चारिका)7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • आलीदेखि थालीसम्म (इक्वेल एक्सेस )6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • हाम्रो समुदाय हाम्रो विकास7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • मायाँको संसार ...........9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार