News »
काँग्रेस रामेछापको चुनावी समिक्षा कार्यक्रम सकियो

रामेछाप । असार ३ गते,
नेपाली काँग्रेस रामेछापले स्थानीय तह निर्वाचनको समिक्षा गरेको छ । काँग्रेसले सदरमुकाम मन्थलीमा शुक्रबार र शनिबार स्थानीय तह निर्वाचनको समिक्षा गरेको हो । दुइ दिन सम्म चलेको समिक्षा कार्यक्रममा  बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा अधिकांस स्थानमा आफ्नो पार्टीले हार ब्यहोर्नुका कारण वारेमा समिक्षा भएको थियो   । काँग्रेस जिल्ला  सभापति लवश्री न्यौपानेको अध्यक्षता एवं पुर्व जलस्रोत राज्यमन्त्री लक्ष्मण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा भएको समिक्षा कार्यक्रममा  बोल्ने अधिकांस नेताहरुले पार्टी भित्रका कार्यकर्ता बाटनै अन्तरघात भएको , बिपक्षिको तुलनामा काँग्रेसले खर्च गर्न नसकेको  र टिकट बितरणमा ढिलाई लगाएतका कारणले काँग्रेसले हार ब्यहोर्नु परेको बताएका छन् ।  दुइ नगरपालिका र ६ गाउपालिका सहित ८ वटा स्थानीय तह रहको रामेछापमा नेपाली काँग्रेस तस्रो शक्ति बनेको छ । काँग्रेसले रामेछाप नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ भने उमाकुढण्ड गाउँपालिकाको उपाध्यक्ष सहित १३ वटा वडाको अध्यक्ष मात्र जितेको छ ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार