News »
रामेछाप मासु र दुधमा आत्मनिर्भर बन्दै

रामेछाप । असार ४ गते ,
रामेछाप जिल्ला दुध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । नेपाल सरकारको नश्ल सुधार कार्यक्रमको प्रभावले जिल्लामा दुध र मासु उत्पादन बढेको जिल्ला पशु सेवा कार्यालय रामेछापले जनाएको छ । एक व्यक्तिका लागि ९१ लिटर बार्षिक दुध आवश्यक पर्नेमा जिल्लावाट उत्पादित दुधको मात्रालाई हेर्ने हो भने प्रति व्यक्ति ८४ लिटर दुध अहिले जिल्लामै उत्पादन भैरहेको जिल्ला पशुसेवा कार्यालय रामेछाापका पशु चिकित्सक डा. महेस देउबन्जारले बतााए । दुध उत्पादनमा बृद्धि हुदै जानुको प्रमुख कारण भनेको नेपाल सरकारले आर्थिक बर्ष २०६८÷६९ सालदेखी चलाएको पशु नश्ल सुधार कार्यक्रम प्रभावारी हुदै जानु रहेको डा. देउवन्जारको भनाई छ । जिल्लामा ३ प्रतिसतले बार्षिक रुपमा दुध उत्पादन बढ्दै गएको उनको भनाई छ । उनले राममेछाप जिल्ला मासुमा पनि आत्मनिर्भर बन्दै गएको बताए ।
एकजना व्यक्तिलाई बार्षिक १४ केजी मासु चाहिनेमा रामेछापमा अहिले १३.९९ केजि मासु उत्पादन भैरहेको पशु चिकित्सक डा. देउवन्जारको भनाई छ । उनले जिल्लामा रागाँ , भँैसी , खसी , बोका , सँुगुर भन्दा पनि बोईलर कुखुराको मासु धेरै उत्पादन भैरहेको बताए । रागाँ र भैँसी पनि धेरै उत्पादन हुने भएपनि यिनिहरु काठमाण्डौ लगाएत छिमेकी जिल्लाहरुमा मासुका लागि निकासा हुने गरेको उनको भनाई छ । आर्थिक बर्ष २०६८÷६९ देखी रामेछापलाई दुध , मासु र अण्डामा आत्मनिर्भर बनाउन भन्दै नेपाल सरकारले कृतिम कर्भाधान नश्ल सुधार कार्यक्रम चलाएको छ । सो कार्यक्रम अन्र्तगत  आर्थिक २०७३÷७४ को बैशाख महिना सम्म २९ सय ८२ गाई भैसीमा कृतिम गर्भाधान नश्ल सुधार गरिएको पशुसेवा कार्यालय रामेछापको तथ्याङ्कमा छ  । यो अभियानलाई अझ प्रभावकारी रुपमा किसानसम्म पु¥याउनका लागि विभिन्न ठाउँमा कृतिम गर्भाधान नश्ल सुधारका बारेमा चेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार