News »
आर्थिक बर्ष २०७३÷७४ मा रामेछाप ट्राफिकद्धारा ६८ लाख ४१ हजार भन्दा बढि राजश्व संकलन

रामेछाप । असार ३० गते,
जिल्ला ट्राफिक कार्यालय रामेछापले आर्थिक बर्ष २०७३÷७४को अवधिमा  ६८ लाख ४१ हजार ५ सय राजश्व संकलन गरेको छ । जसमा १ सय १९ जनालाई गरिएको मापशे कारवाहीबाट मात्रै  १ लाख ७३ हजार ५ सय राजश्व संकलन भएको  जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख  कुशहरी भण्डारीले जानकारी दिए ।  यो आर्थिक बर्षमा ८ हजार ५ सय सवारी साधन विभिन्न नियम उलङघन गरेको आरोपमा कारवाहीमा परेको उनको भनाई छ । उनले नियम उलङघन गर्ने सो सवारी साधन कारवाहीबाट ६६ लाख ६८ हजार राजश्व संकलन भएको बताए । आर्थिक बर्ष २०७३÷७४ को साउन महिनादेखी असार महिना सम्म  ११ सवारी दुघर्टना भएको र १५ जनाको ज्यान गएको उनको भनाई छ । दुर्घटनामा परि १३ जना गम्भीर घाइते र ५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालय रामेछापका प्रमुख भण्डारीका भनाई छ  ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » समाचार (नेपाल एफएम)
10.00PM - 10.15PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार