News »
रामेछापको मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँ शनिवार खुल्ला दिशामुक्त वडा घोषणा


असार ३१ , रामेछाप ।

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर ९ पुरानागाउँ शनिवार खुल्ला दिशामुक्त वडा घोषणा भएको छ । वडा अध्यक्ष वुद्धि बहादुर पुलामि मगरको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख तथा प्रमुख अतिथि माया कार्कीले घोषणा गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले पुरानागाउँका सबै सरोकारवाला निकायको सहयोगमा खुल्ला दिशामुक्त भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले खुल्ला दिशामुक्त वडा पछिको पूर्ण सरसफाईमा पनि सरोकार सबै मिलेर लागि पर्नुपर्ने बताउनुभयो । कार्यक्रममा खानेपानि तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख लोक बहादुर चौलागाई ,मन्थली नगरपालिकाका कार्यकारी पुरुषोतम सापकोटा , सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठ , खानेपानी उपभोक्ता महासंघका अध्यक्ष लेख बहादुर कार्की , जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत गोबिन्द कट्टेल , सिर्जनसिल युवा समाजका गोपाल श्रेष्ठ , पाहाडि समाज कल्याण केन्द्र दारम्बाका रत्न प्रसाद कडेँल , सबल परियोजनाका कार्यक्रम संयोजक दिल बहादुर नेपाली  लगाएतको सहभागिता रहेको थियो  । खुल्ला दिशामुत्तल वडा घोषणा गर्न जिल्ला समन्वय समीती रामेछाप , जिल्ला खानेपानि तथा सरसफाई डिभिजनको  कार्यालय , सिर्जनसिल युवा समाज , पाहाडि समाज कल्याण केन्द्र दारम्बा , खानेपानी उपभोक्ता महासंघ लगाएतले सहयोग गरेका हुन् । जिल्ला स्तरिय खानेपानी  तथा सरसफाई समन्वय समितिको समन्वयमा भएको कार्यक्रमको वडा स्तरिय खानेपानी  तथा सरसफाई समन्वय समिति पुरानागाउँले आयोजना गरेको हो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार