News »
रामेछापका भूकम्पपिडितका लागि आएको ३० गाडि राहात सामाग्री स्टोरमा सड्दै

रामेछाप । साउन २४ गते,
रामेछाप जिल्ला भूकम्प अति प्रभावित १४ जिल्लामा पर्छ । २०७२ सालको महा विनाशकारी महाभूकम्पका कारण रामेछापमा ५० हजार भन्दाबढी घरहरु भत्कीएका छन् भने ४१ जनाले ज्यान गुमाएका छन् ।
भूकम्पले ठुलो मानविय र भौतीक क्षती गरेपछि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरबाट सहयोग संकलन भयो । रामेछाप जिल्लामा आएका राहात साग्रीहरुको व्यवस्थापन गर्न नसक्दा सडेर गएको छ । भूकम्पपिडितका लागि राहातका नामा आएका सामाग्रिहरु तत्कालीन जिल्ला विकास समितिको हलमा थुनेर राखिएकोमा समयमा नै वितरण नगर्दा त्यतिकै सडेर गएका छन् ।
भूकम्प गएको २७ महिना बिति सक्दा पनि स्टोर गरी राखिएका सामाग्रिहरु वितरण गरिएको छैन । अहिले जिल्ला समन्वय समितिको सभागृहमा राहातका लागि आएको ३० गाडि भन्दा धेरै सामाग्री रहेको र त्यसको सरोकारवाला निकायले संरक्षण गर्न नसकेको पीडितहरुको गुनासो छ । जिर्ण रहेको सभागृहमा भूकम्प पीडितका नाममा आएको त्रीपाल, कम्मल, भाडाकुडा लगाएतका झण्डै ३० गाडि समान रहेका छन् ।
 झ्याल ढोकाका शिसा सबै फुटेको र छानोबाट पानि समेत चुहिने घरमा राखिएको सो सामाग्रीको उचित संरक्षण हुन नसक्दा सढ्दै गएको छ । सो सामाग्री नेपाल रेडक्रस सोशाईटी जिल्ला शाखा रामेछापको जिम्मामा छ र अहिले रेडक्रसले जिल्लामा विभिन्न विपतहरु आउँदा सो सामाग्रीहरु तत्कालीन राहातका लागि बितरण गर्ने गरेको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार