News »
महिला कृषि सहकारी संस्था खिम्तीलाई गाडि

रामेछाप । साउन २७ गते,
रामेछापको लिखु गाउँपालिका वडा नम्बर ६ मा रहेको उषा किरण महिला कृषि सहकारी संस्थाले ढुवानीका लागि गाडि पाएको छ ।  खिम्तीमा एक कार्यक्रमका बिच बिहिबार कृषि सहकारीलाई गाडि हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले गाडिको साचो  उषा किरण महिला कृषि सहकारी संस्थाकी अध्यक्ष दिपशिखा दाहाललाई हस्तान्तरण गरे । प्रधानमन्त्री कृषि आधुनिकी करण परियोजना अन्र्तगत खिम्ती गाउँ र आसपासका क्षेत्रमा मकैको बिउ उत्पादन गर्ने कृषकहरुका लागि सो गाडि दिईएको हो । गेलु , खिम्ती, तिल्पुङको हलेदेबेसी , फुलासीको देबिटार फाँटका कृषकहरुले उन्नत जातको मकैको बिउ उत्पादन गरिरहेका छन् । गाडि हस्तान्तरण कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय रामेछापका बरिष्ट कृषि विकास अधिकृत राजेन्द्र कुमार मल्ल, पत्रकार नवराज पथिक ,पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री ,  लिखु गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिब प्रसाद न्यौपाने, जनहित सहकारी संस्था खिम्तीका अध्यक्ष मुकुन्द प्रसाद कडरिया लगाएतको उपस्थिती रहेको थियो । कृषकहरुले सामान ढुवानी गर्ने गाडि पाएसंगै उत्पादन गरेको कृषिजन्य बस्तुहरु स्थानीय बजार संगै राजधानि काठमाण्डौं सम्म पु¥याउन पहुच भएको भन्दै खुशि व्यक्त गरेका छन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » न्यू होप
5.30PM - 6.00PM
केहि क्षणमा » उज्यालो समाचार
6.00PM - 6.15PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • राष्ट्रिय गितहरु7.00AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार