News »
दैनिक पटक पटक बिजुली आउने जाने हुदा रामेछाप बासी हैरान

रामेछाप  । साउन २७ गते,
लोडसेडिङ नहुने भनिएको रामेछापका नागरिकहरु दिनमै कयाँै पटक बिजुली जाने र आउने भएपछि दिक्क भएका छन् । लोड सेडिङ मुक्त रहेको जिल्लामा पटक पटक बिजुली आउने र जाने भएपछि जिल्लाका संचार माध्ययम र विभिन्न व्यवसायहरु प्रत्यक्ष मारमा परेका छन् ।
बिजुली पटक पटक जाँदा जिल्लामा संचालित ७ वटा रेडियो र साप्ताहिक पत्रिकाहरुलाई समस्या भएको पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीले बताए । उनले लोड सेडिङ मुक्त जिल्ल्ला रामेछापका जनताले विद्युत प्रशारणमा हुने अनियमितताको मार खेप्नु परेको बताए । बिजुली आउने जाने हुँदा भोल्टेजमा हुने घटबढका कारण मेशिन औजार र महत्पुर्ण महँगा उपकरणहरु जल्ने र विग्रिने समस्या देखिएको छ ।
बिजुलीको आवश्यक पर्ने बिहान र बुलीकाको समायमा पटक पटक बक्ति आउने जाने हँुदा आफुहरुलाई लोडसेडिङ भएको जिल्लामा भन्दा बढि समस्या भएको स्थानीयवासीहरु बताउँछन् । सदरमुकाम मन्थलीमा बत्तिकै कारण पानी तान्ने मोटर नचल्दा खानेपानीको समेत अभाव हुने गरेको छ । सदरमुकाम मन्थलीमा तामाकोशीको पानि लिफ्ट मार्फत तानेर खानेपानीको व्यवस्था गरिएको छ । नेपाल विद्युत प्रधिकरण बितरण  केन्द्र मन्थलीका प्रमुख बिनोद अधिकारीले भने यस्ता समस्या सामान्य भएको बताए ।  उनले बर्षाको समय भएकाले ठाउँठाउँमा विभिन्न समस्या हुँदा बिजुली आउने जाने गरेको बताए ।  रामेछापमा लामोदुरी पार गरी बिजुली ल्याईएकाले पनि बिजुली आउने जाने भएकोे उनको भनाई छ । प्रमुख अधिकारीले वर्षामा मात्र समस्या आएको बताइँरहँदा रामेछापका उपभोक्ताले भने हिउँदमा अझ मार खेप्दै आएका छन्  ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » रिमिक्स गित
1.15PM - 2.00PM
केहि क्षणमा » गामवेसीका धुनहरु
2.00PM - 3.00PM
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नसुनिएका आवाज पुनप्रशारण ( सञ्चारिका)7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • आलीदेखि थालीसम्म (इक्वेल एक्सेस )6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • हाम्रो समुदाय हाम्रो विकास7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • मायाँको संसार ...........9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार