News »
अन्र्तराष्ट्रिय युवा दिवस रामेछापमा पनि प्रभातफेरी र रक्तदान कार्यक्रम गरि मनाईयो

रामेछाप । साउन २८ गते,
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा रामेछापमा शनिबार विहान प्रभात फेरी तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला युवा समिति रामेछापले विभिन्न संस्थाहरुसँग समन्वय गरी सो कार्यक्रमको अयोजना गरिएको हो ।
मन्थलीको देवकोटा चोकबाट निस्किएको सचेतना र्याली मन्थली बजार परिक्रमा गरी पुनः देवकोटा चोकामा नै आएर कोणसभामा परिणत भएको थियो । र्यालीमा युवा अधिकारसँग सम्बन्धित विभिन्न प्लेकार्डहरु प्रदर्शन गरीएको थियो । र्यालिमा युवा, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । देवकोटा चोकमा आयोजना गरिएको कोण सभामा जिल्ला युवा समिति रामेछाका अध्यक्ष प्रकाश कार्कीले युवा दिवसको महत्वको बारेमा बोलेका थिए ।
दिवसकै अवसरमा मन्थलीमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । नेपाल रेडक्रस लगायतको संस्थाहरुसँग समन्वय गरी समितिले रक्तदान कार्यक्रम आयोजना गरको हो । संकलित रकम रेडक्रश भक्तपुरको ब्लड बैँकमा जम्मा गरिने अयोजकले जनाएको छ । रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका छन् ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार