News »
नवजागरण बचत तथा सहकारी मन्थलीको व्यवसायीक योजना निर्माण कार्यशाला

रामेछाप । साउन २८ गते,
रामेछापको सदरमुकाम मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको ३ वर्षे व्यवसायीक योजना निर्माण कार्यशाला शनिबारबाट मन्थलीमा सुरु भएको छ । संस्थाको सञ्चालन समिति तथा उपसमितिको भेलाले व्यवसायीक योजना बनाउन सुरु गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतामा भएको व्यवसायीक कार्ययोजना निर्माण  कार्यशाला गोष्ठिमा संस्थाले ३ वर्ष गर्ने कामको योजनाको मश्यौदा तयार पार्न लािगएको संस्थाका अध्यक्ष श्याम थापाले जानकारी दिए ।
संस्थाको व्यवसायीक योजना नहुँदा कसरी अघि बढ्ने भन्ने मार्गदर्शन नै नहुने भएकोले व्यवसायीक योजना निर्माण गरिएको थापाले बताए । सो सहकारी संस्था रामेछाप जिल्लाका ठूला सहकारी संस्थाहरुमध्येमा पर्दछ । सहकारीमा हाल ४ हजार ५ सय भन्दा बढी शेयर सदस्यहरु छन् । सहकारीले २५ करोड भन्दा बढी रकम कारोवार गरी रहेको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » रिमिक्स गित
1.15PM - 2.00PM
केहि क्षणमा » गामवेसीका धुनहरु
2.00PM - 3.00PM
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नसुनिएका आवाज पुनप्रशारण ( सञ्चारिका)7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • आलीदेखि थालीसम्म (इक्वेल एक्सेस )6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • हाम्रो समुदाय हाम्रो विकास7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • मायाँको संसार ...........9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार