News »
नेपाल लोकतान्त्रिक तामाङ सघ रामेछापको जिल्ला अधिबेशन असोज २ गते हुने

रामेछाप । भदौ २५ गते,
नेपाल लोकतान्त्रिक तामाङ संघ रामेछापको जिल्ला अधिबेशन असोज २ गते मन्थलीमा हुने भएको छ । संघको आईतबार मन्थलीमा भएको भेलाले जिल्ला अधिबेशन असोज २ गते सदरमुकाम मन्थलीमा गर्ने निर्णय गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल लोकतान्त्रिक तामाङ संघ ३ नंम्बर प्रदेश इन्चार्ज तथा पुर्व सभासद शान्ति प्राख्रिनले नेकपा एमाले आवद्ध तामाङहरुलाई एकताबद्ध गराउने उदेश्यले संघ क्रियाशिल रहेको बाताए  ।
उनले पार्टिको विचार र कार्यदिशाले एमाले अहिले सवैको प्यारो पार्टि भएको समेत जिकिर गरे । कार्यक्रममा  ३ नंम्बर प्रदेश सह इन्चार्ज सुवास लामा, जिल्ला समन्वय समिति रामेछापकी उपप्रमुख दिपा पाख्रिन, खाडादेवी गाउपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, नेकपा एमाले जिल्ला कमिटि सचिव आनन्द श्रेष्ठ, पुर्व क्षेत्रिय अध्यक्ष आसबहादुर तामाङ लगाएत नेकपा एमाले आवद्ध तामाङ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » न्यू होप
5.30PM - 6.00PM
केहि क्षणमा » उज्यालो समाचार
6.00PM - 6.15PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • राष्ट्रिय गितहरु7.00AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार