News »
ओखलढुंंगामा मोटरसाईकल चोरी गर्ने ४ युवा पक्राउ

ओखलढुंगा । भदौ २६ गते,
ओखलढुंंगामा मोटरसाईकल चोरीको आरोपमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङको हरमटार १ का २० वर्षीय संञ्जिब नेपाली,सर्लाहीको सितापुर १० का १८ बर्षिय हरेस कुश्वाहान,सुनसरीको रामधुनी १ का १८ बर्षिय रोबिस चौधरी र मोरङ्गको रतुवा गाउपालिका ४ का १८ बर्षिय प्रदिप बस्नेत रहेको प्रहरीले जनाए । उनीहरुलाई बा ४४ प ५७३८ नम्बरकोे चोरीको मोटरसाईकल सहित आईतबार बेलुका पक्राउ गरिएकोे ओखलढुंगा प्रहरी प्रमुख डिएसपी प्रहरी प्रमुख डिएसपी अर्जुन तिमलसिनाले बताए ।
शुभ लक्ष्मी सहकारी संस्थाको नाममा दर्ता भई कवी ओझाले प्रयोग गर्दै आएको मोटरसाईकल यही भदौ २२ गते शुक्रबार ओझाको घर सिद्धिचरण नगरपालिका ११ बाटै उनीहरुले चोरी गरेका थिए । चोरी गर्ने मध्ये सुनसरीको रामधुनी १ का १८ बर्षिय रोबिस चौधरी भने मोटरसाईकल सहित हर्कपुरबाट पक्राउ परेका हुन् । अन्यलाई भने चोरीमा संलग्न भएको चौधरीको बयानका आधारमा पक्राउ गरिएको प्रहरी प्रहरी प्रमुख तिमिल्सिनाले बताए । चोरीमा संलग्न पाँच जना मध्ये अर्का एकजना भने फरार रहेका छन् । फरार हुनेमा खोटाङको हरमटार १ का अन्दाजी १९ बर्षिय युवराज नेपाली रहेको तिमलसिनाको भनाई छ । उनीहरु पाँचै जना मजदुरीका लागी ओखलढुंगा आएको बताईएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » न्यू होप
5.30PM - 6.00PM
केहि क्षणमा » उज्यालो समाचार
6.00PM - 6.15PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • राष्ट्रिय गितहरु7.00AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार