News »
जनप्रतिनिधिहरुसँग सबल कार्यक्रमको अन्तरक्रिया

रामेछाप । भदौ २७ गते
रामेछाप जिल्लामा सञ्चालनमा रहेको सवल परियोजनाले जिल्लाका विभिन्न ३ वटा गाउँपालिकाका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाका खाँडादेवी, दोरम्बा र सुनापति गाउँपालिकाका जनप्रतिनिधिहरुसंग परियोजनाले अन्तरक्रिया गरेको हो । २ दिने ती अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति रामेछापका सदस्य पूर्णबहादुर महतको प्रमुख आतिथ्यता तथा सम्बन्धित गाउँपालिकाका अध्यक्षहरुको अध्यक्षतामा भएका थिए ।
अन्तरक्रिया कार्यक्रममा सवल परियोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रम र अब सञ्चालन हुने कार्यक्रमको जानकारी गराइएको पहाडी समाजकल्याण केन्द्र दोरम्बाका अध्यक्ष रत्नप्रसाद कँडेलले जानकारी दिए । कार्यक्रममा सवल कार्यक्रमलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा जनप्रतिनिधिहरुले सुझाव समेत दिएका थिए । कार्यक्रमको सहजिकरण सवल कार्यक्रमका वास अधिकृत अम्मर राई, घरायसी खाद्यान्ह अधिकृत दिपक रानामगर तथा पहाडी समाजकल्याण केन्द्रका अध्यक्ष रत्न कँडेल र  कार्यक्रम अधिकृत राजेश थापाले गरेका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार