News »
रामेछापका एक युवा विदेशबाट फर्किएर गाईपालन गरि मनग्य आम्दानी गर्दै

रामेछाप । भदौ २७ गते
वैदेशिक रोजगारीको लागि दैनिक सयौँ युवाहरु विदेशिई रहेको बेला रामेछापमा भने एक युवा वैदेशिक रोजगारीको काम छाडेर गाउँमा नै आएर गाईपालन गरी मनग्य आम्दानी गरी रहेका छन् ।  विदेशमा गर्ने दुःखको आधा मात्र दुःख नेपालनमा नै गर्ने हो भने त्यहाँभन्दा राम्रो कमाई हुने उनी बताउँछन् ।
साउदी, कुवेत र कतारमा दैनिक २० घाण्टासम्म सवारी चालकको काम गरेर गाउँ फर्किएका रामेछापको लिखु गाउँपालिका–६ खिम्तिका विदुर दाहाल अहिले घरमानै गाईपालन गरी मनग्य आम्दानी गरेर बसेका छन् । गाईको दुध विक्रि गरेर अहिले उनी मासिक ४० हजार रुपैयाँ भन्दाबढी आम्दानी गर्दछन् ।
गत ३ वर्षदेखि गाईपालन गर्दै आएका दाहालको गोठमा अहिले ९ वटा गाई छन् । ती मध्ये ५ वटा गाई लैना छन् । ती गाईबाट अहिले दैनिक ८० लिटर दुध उत्पादन हुने गरेको उनी बताउँछन् । मेहनेत गर्ने हो भने विदेशमा भन्दा घरमा नै बसेर राम्रो पैसा कमाउन सकिने उनको भनाई छ ।
विदुर अहिले गाउँका नै नमुना बनेका छन् । पढेलेखेका मानिसहरुले वस्तुभाउ, खेतिपाति गर्नै हुँदैन भन्ने युवाहरुको लागि उनी एउटा उदाहरण बनेका छन् । उनको यो मेहनेत र कमाईबाट विदेश जान खोज्ने युवाहरुले पाठ सिक्नु जरुरी छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • रेडियो म्गाजिन कटवाल (पुनप्रशारण )7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • पर्यटनका कुरा12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सुरक्षित परदेश6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नसुनिएका आवाज ( सञ्चारिका महिला समुह)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार