News »
सामुदायमा आधारित वन सहजकर्ता सञ्जाल (कप्सन) रामेछापको अध्यक्षमा कृष्णहरी खत्री चयन

रामेछाप । असोज १ गते,
सामुदायमा आधारित वन सहजकर्ता सञ्जाल (कप्सन) रामेछापको अध्यक्षमा कृष्णहरी खत्री चयन भएका छन् । आईतबार मन्थलीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले उपाध्यक्षमा बाधकुमार रोका, सचिव रामकुमार श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ, सहसचिव मिना दाहाल र सदस्यहरुमा आईति माझि, हरि लामा, ढालविक्रम कार्की, कमला नेपालीलाई चयन गरेको हो । कप्सन रामेछापको सल्लाहकारमा निर्मला श्रेष्ठ, भरतकुमार श्रेष्ठ, गंगा कार्की, विन्दा पाठक र ज्ञानबहादुर खड्का रहेका छन् ।
अधिवेशनलाई कप्सनका केन्द्रिय अध्यक्ष भोला खतिवडा, मन्थली नगरपालिकाका नगर–प्रमुख रमेशकुमार बस्नेत, उप–प्रमुख मायाकुमारी कार्की, सामुदायिक बन उपभोक्ता महासंघका केन्द्रिय सदस्य नारायण बहादुर कार्की, सामुदायिक बन उपभोक्ता महासंघ रामेछापका  जिल्ला अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ, जिल्ला बन कार्यालयका रेञ्जर भरतकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार