News »
गरे हुन्छ भन्ने देखाउन रामेछापको कठजोरका शिक्षक लागे फलपूmल र तरकारी खेतीमा

रामेछाप । असोज २४ गते,
मेहनेत गर्ने हो भने कृषि क्षेत्रमा पनि आम्दानीको राम्रो सम्भावना भएको देखाउन रामेछापको कठजोरका एक शिक्षक लागि परेका छन् । मन्थली नगरपालिका–२ कठाजोरका शिक्षक यादवप्रसाद अधिकारी व्यवसायीक रुपमा फलपूmल र गोलभेडा खेतीमा लागेका छन् ।
स्थानीय निलकण्ठेश्वर माविमा अध्यापन गर्ने अधिकारीको विद्यालय बाहेक सबै समय अहिले खेतिमा वित्न लागेको छ । उनी विद्यालय समय बाहेको अधिकाँस समय खेतिपातीमा नै व्ययस्त देखिन्छन् ।
यादव प्रसाद दाहलको पहिचान अहिले शिक्षकसँगै महनेति किसान पनि बनेको छ । आपूmले गरेको देखेर गाउँका अरुले पनि कृषि कर्म गरुन भनि उनले आप्mनो ३ रोपनि जमिनमा फलपूmल तथा गोलभेडा लगाएका छन् । उनको बँगैचामा कागती, निबुवा, सुन्तला, मुन्तला, आँप, कटहर, आरु, किवि, वुद्धचित्त, स्टावेरी लगायतका फलपूmलका विरुवाहरुले उत्पादन दिन लागेका छन् । यसैगरी उनले टनेल भित्र गोलभेडा पनि लगाएका छन् । अरुले पनि यो देखेर गरुन् भनेर आपूm मरिमेटेर लागेको उनले बताए ।
रामेछाप जिल्लाका धेरै क्षेत्र सुक्खाग्रस्त भए पनि केही क्षेत्रमा फलपूmल तथा तरकारी खेतिको लागि उपयुक्त हावापानी रहेको छ । जुनारको जिल्लाको नामले चिनिने रामेछापमा जुनार बाहेक , कागति, निवुवा, सुन्तला, किवि, लगायतका फलपूmल तथा गोलभेडाको पनि राम्रो उत्पादन हुने गर्दछ । कठजोरको हावापानी अमिलो जातका पूmलपूmल उत्पादनको लागि उपयुक्त भएकोले यसको खेतीबाट कृषकहरुले राम्रो आम्दानी लिन सक्ने जिल्ला कृषि विकास कार्यालय रामेछापका प्रमुख राजेन्द्र मल्ल बताउँछन् । कृषकहरुलाई फलपूm खेतिको लागि आवश्यक पर्ने सिँचाई पोखरी तथा पाइप खरिद र अन्य प्राविधिक सहयोग कार्यालयको तर्फबाट उपलब्ध गराईएको प्रमुख मल्ल बताउँछन् ।
काम गर्ने उमेरको जनशक्ति विदेशिने क्रम बढ्दै गएपछि गाउँका जग्गाहरु बाँझो हुने क्रम बढ्दै गएको छ । बाँझिदै जान लागेका यस्ता जग्गामा फलपूmल लगाउने हो भने वर्षाैसम्म नियमित आम्दानी हुनुको साथै जग्गाको पनि उपयोग हुने देखिन्छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार