News »
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि संघीय समाजबादी फोरम रामेछापले उम्मेदवार टुङगो लगायो

 

रामेछाप । असोज २६ ,
संघीय समाजबादी फोरम नेपाल रामेछापले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाजनका लागि ७ जना उम्मेदवराको नाम टुडग्याएको छ । मंसिर १० गते हुने निर्वाचनका लागि पार्टीको केहि दिन अघि काठमाण्डौंमा बसेको बैठकले जिल्लाबाट पठाएको उम्मेदवारको नाम टुंगो लगाएको हो ।
संघिय समाजवादी फोरम नेपालले रामेछापमा प्रतिनिधिसभा निर्वाचनको तर्फ प्रत्यक्ष अमृतबहादुर सुनुवार र समानुपातिकतर्फ रोजबहादुर मोक्तानको नाम टुंगो पार्टीका जिल्ला अध्यक्ष सोनाम तामाङले जानकारी दिए । अध्यक्ष तामाङका अनुसार प्रदेशसभा तर्फ क्षेत्र न।१ को प्रत्यक्षबाट प्रेमबहादुर तामाङ, समानुपातिकबाट यूवराज भट्टराईको नाम सिफारिस गरिएको छ ।त्यसैगरी क्षेत्र न।२ बाट प्रत्यक्ष रामबहादुर तामाङ, समानुपातिकको निलम थापा मगर ९सरोज० र यमबहादुर राना मगरको नाम टुंगो लगाएको छ । संघिय समाजवादी फोरम नेपालले जिल्लामा स्थानीय तह निर्वाचनमा २०७४ मा डा । बाबुराम भट्राई नेत्तृत्वको नयाँशक्ति नेपालसंग मिलेर उम्मेदवार उठाएको थियो ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार