News »
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि रामेछाप माओवादीले गर्यो २७ जनाको नाम सिफारिस

रामेछाप । असोज २६ गते,
नेकपा माओवादी केन्द्र रामेछापले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । माओवादीको जिल्ला सचिवालय समितको बैठकले अनुमोदन गरेको नाम अनुसार बुधबार जिल्ला कार्यालय रामेछापले प्रदेश कमिटी र केन्द्रीय कमिटीमा २७ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको हो । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फ गृह राज्यमन्त्री समेत रहेका सांसद श्याम कुमार श्रेष्ठ,पार्टीका विदेश विभाग सचिव युवराज चौलागाई, र पूर्व सभासद डिल्लीमान तामाङको नाम सिफारिस भएका छन् । त्यसैगरी समानुपातिक तर्फ गंगा बुढाथोकी, शिवकुमार कार्की, चित्तलाल श्रेष्ठ र वलबहादुर सार्कीको नाम सिफारिस गरेको छ ।
प्रदेशसभा रामेछाप क्षेत्र नम्बर १ को प्रत्यक्ष तर्फ लक्ष्मी गुरुङ, रविन्द्र पौडेल, प्रेमकुमार कार्की र नाम्गेल शेर्पाको नाम सिफारिस भएको छल । त्यस्तै समानुपातिक तर्फ श्याम नारायण श्रेष्ठ, मदन कुमार कालिकोटे, सरिता कार्की, तारानारायण श्रेष्ठ र शिशिर खड्गीको नाम सिफारिस गरेको छ । प्रदेशसभा रामेछाप क्षेत्र नम्बर २ मा प्रत्यक्ष तर्फ मैनकुमार मोक्तान, टंकलाल घिसिङ ‘टलक’, सुनिता गौतम, यशु चौलागाई, गणेश घिसिङ, मानबहादुर बम्जन, ज्ञानकुमार योञ्जन रहेको छन् । त्यसैरी २ नम्बर निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ धनदेवी श्रेष्ठ, पार्वती रसाइली, खिरलाल तामाङ, अपिल माझीको नाम सिफारिस गरेको छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार