News »
६२ आँै प्रहरी दिवस रामेछापमा पनि मनाईयो

रामेछाप । असोज २७ गते ,
जिल्ला प्रहरी कार्यालय रामेछापले एक कार्यक्रमको आयोजना गरी शुक्रबार ६२ औँ प्रहरी दिवस मनाएको छ । जिल्ला प्रहरी कार्यालयको प्राङगनमा आयोजित कार्यक्रममा वीर स्मारकमा माल्र्यापर्ण गरिएको थियो । रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली सेना नन्दबक्स गणका सेनानी मिन बहादुर थापा , रामेछापका निमित्त प्रहरी प्रमुख प्रहरी नायब निरिक्षक  राजकुमार थापा , शसस्त्र प्रहरीबलका सुरक्षा  वेस मन्थली प्रमुख डिएसपी मेघराज जोशी , पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री लगाएत अम्बर प्रहरी परिवार र सुरक्षाकमीहरुको सहभागिता थियो । सहभागिहरुले वीर स्मारकमा माल्र्यापण गरी वीरगति प्राप्त गरेका प्रहरीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी प्रमुख प्रकाश अर्यालले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । प्रहरी दिवस समारोहमा बोल्दै रामेछापका प्रमुख जिल्ला अधिकारी  दिलिप प्रसाद लामिछानेले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी जवानहरुले खेलेको भुमिका प्रशंसनिय रहेको बताए । स्थानिय तहको निर्वाचनमा रामेछापमा प्रहरी प्रशासनले शान्ति सुरक्षा मजबुत बनाएको बताउदै प्रजिअ लामिछानेले अब मंसिरमा हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउन आग्रह गरे । कार्यक्रममा वीर  गती प्राप्त गरेका प्रहरीका परिवारजनलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो । प्रहरीचौकी शिरिसे सैपुलाई जग्गा दिने स्थानिय इन्द्र बहादुर सुनुवारलाई सम्मान गरिएको थियो ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार