News »
जनहितकोष बचतको २२ औ साधारण सम्पन्न

रामेछाप । कार्तिक १ गते,
रामेछाप जिल्लाका लिखु गाउपालिका वडा नं ६ मा रहेको जनहितकोष बचत तथा ऋण सहकारी संस्था खिम्ति को २२ औ साधारण सभा खिम्तीमा मंगलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मुकुन्द कडरीया को अध्यतामा सम्पन्न उक्त कार्यक्रमको उदघाटन जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोबिन्द प्रसाद घिमिरेले गरेका थिए । संस्थाले गत आर्थिक बर्षमा ३ हजार १ सय ७२ शेयर सदस्यहरुबाट संकलन भएको निक्षेप बाट ३३ लाख ३२ हजार २ सय ९५ रुपैया नाफा कमाएको कोषाध्यक्ष लक्ष्मी कडरीयाको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रममा लिखु गाउपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल, जिल्ला सहकारी संघका कार्यबाहक अध्यक्ष हिमाल ढुंगेल, नेपाल पात्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, तामाकोशी क्याम्पसका प्रमुख दिवाकर खड्का,  ब्यवस्थापन समिति अध्यक्ष भोजराज कडरीया, शेयर  सदस्य दुर्गा पौडेल लगाएतले बोलेका थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार