News »
रामेछापमा निर्वाचन आचरसंहिता र मनोनयन दर्ताका बारेमा छलफल

रामेछाप । कार्तिक १ गते,
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आचरसंहिता र मनोनयन दर्ताका बारेमा राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला बिचको छलफल कार्यक्रम बुधबार रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापको आह्वानमा छलफल कार्यक्रम अयोजन भएको हो ।
छफलमा राजनीतिक दल, सञ्चार माध्यम तथा सेवा प्रदायक निकाय लगायत सम्पूर्णले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएका छन् ।  छलफलले कात्तिक ५ गते बिहान १० बजेदेखी साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने निर्णय गरेको छ ।
छलफलमा बिहान ११ देखी १२ बजे सम्म राप्रपा, १२ देखि १ बजे सम्म नेकपा एमाले , १ देखि २ बजेसम्म नेकपा माओवादी केन्द्र र २ देखि ३ बजेसम्म नेपाली कांग्रेस पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्ने निर्णय भएको छ । त्यसैगरी ३ देखी ४ बजेसम्म संघिय समाजवादी फोरम नेपाल र राप्रपा प्रजातान्त्रीक, ४ देख ५ बजेसम्म नेकपा माले र देशभक्त जनगणतान्त्री मोर्चाले मनोनन दर्ता गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद पौडेलले बताए ।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी दिलीप प्रसाद लामिछानेले सुरक्षा व्यवस्थालाई मजवुद बनाउनका लागि राजनैतिक दल , पत्रकार लगाएतको सहभागितामा निर्वाचन सेल बनाउने बताए । उनले आचारसंहिता उल्लङ्घन गर्नलाई निर्वाचनको अन्तिम टुङ्गो नलागेसम्म नछाड्ने पनि बताए । मंसिर १० गते रामेछापमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वानलाई सहयोग सहयोग गर्न सबैलाई मुख्य निर्वाचन अधिकृत पौडेलले आग्रह गरे ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • निकास7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • आलिदेखि थालीसम्म (इक्वेल एक्सेस)8.30AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • फिल्मी गित11.00AM - 11.30AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • बाल गित (बाल कार्यक्रम)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • हाम्रो कृषि हाम्रो प्रविधि6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • साझा चौतारी7.25PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • अल्झिएको साहित्य9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार