News »
रामेछाप सदरमुका मन्थलीमा निर्वाचन र सञ्चार बिषयक प्रशिक्षण

रामेछाप । कार्तिक २६ गते,
रामेछापका पत्रकारहरुलाई निर्वाचन र सञ्चार बिषयक प्रदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय रामेछापले आईतबार आयोजना गरकोे तालिममा जिल्लाका छापा तथा विद्युतिय सञ्चार माध्ययममा कार्यरत २४ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेको अध्यक्षता र केन्द्रीय निर्वाचन अनुगमन प्रमुख एवं श्रम विभागका महानिर्देशक एवं केन्द्रिय निर्वाचन आचारसंहिता अनुगमन समितिका देवराज ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै ढकाले रामेछापका राजनैतिक दलहरुले तुल व्यानर लगाएत पर्चा पम्पप्लेट बनाउँदा र टास्दा आचारसंहिता उलङघन गरेको बताए । उनले बजार क्षेत्रमा रङगीन बनाएर टासिएका र टागिएका निर्वाचन प्रचारका सबै सामाग्रीहरु तत्काल हटाउन लगाउन निर्देशन समेत दिए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले आचासंहिता विपरित गरिएका  क्रियाकलापहरु मान्य नहुने बताए । बजार क्षेत्रमा टागिएका र टासिएका प्रचार सामाग्री तत्काल हटाउने उनले प्रतिवद्धता जनाए । तालिममा रामेछापका जिल्ला निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफल पार्न जिल्ला निर्वाचन कार्यालयले आफ्नो तयारीलाई तिव्र पारेको बताए ।
कार्यक्रममा निर्वाचन अचारसंहिता, पत्रकारहरुले निर्वाचनको बेला पालना गर्नु पर्ने नियम तथा मतदानको प्रक्रिया लगायको विषयमा पत्रकारहरुलाई जानकारी गराइएको थियो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार