News »
रामेछापका १४ मतदानस्थल अति संवेदनशिल


रामेछाप । कात्तिक २८ गते

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि १ सय ९१ मतदानस्थल तोकिएको रामेछाप जिल्लामा सुरक्षाका संवेदनशिलताको हिसावले १४ वटा मतदान स्थललाई अति संवेदवशिल मानिएको छ । जिल्ला सुरक्षा समितिले ती मतदान स्थललाई संवेदनेशिल मतदान स्थल तोकेको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी दीलिपप्रसाद लामिछानेको अनुसार २३ वटा मतदान स्थललाई संवेदनशील स्थलको सूचिमा राखिएको छ भने ५३ वटा स्थल सामान्य रहेका छन् । रामेछाप जिल्लामा प्रतिनिधि सभा तर्फ एउटा सिट रहेको छ । प्रतिनिधि सभाको १ सिटको लागि १२ राजनीतिक दकाल १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कुल १ लाख ५२ हजार ५ सय ५९मतदाता रहेको रामेछाप जिल्लामा महिला मतदाताको संख्या ७६ हजार १ सय ३४ र पुरुषको संख्या ७६ हजार ४ सय २५ रहेको छ ।

प्रदेशको क्षेत्र नंमा यस पटकको निर्वाचनमा ८ वटा राजनितिक दलका ८ जना उम्मेदवारहरु मैदानमा छन् ।  जहाँ ३६ हजार ४ सय ६२ जना महिला र ३६ हजार ७ सय ५ जना पुरुष गरि ७३ हजार १ सय ६७ मतदाताले मतदान गर्दै छन् ।
प्रदेश क्षेत्र नं २ मा  एक स्वतन्त्र सहित  ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यहाँबाट ३९ हजार ६ सय ७२ महिला र ३९ हजार ७ सय २० पुरुष गरि जम्माः ७९ हजार ३ सय ९२ जनाले मतदान गर्देछन् ।  रामेछापमा प्रदेशको क्षेत्र नं १ मा ९३ वटा मतदान केन्द्र र २ मा ९८ वटा मतदान केन्द्र रहेका छन् । जिल्लामा सबै राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारको क्रममा रहेका छन् । राजनीतिक दलका चुनवी कार्यक्रमहरु शान्तिपुर्ण रुपमा सञ्चालन भएका छन् । रानीतिक दलहरुका बिचमा हालसम्म कुनै पनि खालका विवाद र तनावका घटनाहरु भएका छैनन् ।

 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार