News »
रामेछापका वामगठबन्धनका उम्मेदवारलाई बेतालीमा ५१ /५१ किलोको मालाले सम्मान

रामेछाप । कात्तिक ३० गते
रामेछापका वामगठबन्धनका उम्मेदवारलाई गोकुलगंगा गाउँपालिका ४ बेतालीमा ५१ ÷५१ किलोको मालाले विहिवार सम्मान गरिएको छ । चुनावी प्रचार का क्रममा संयुक्त बाम गठबन्धन रामेछापका साझा उम्मेदवार प्रतिनिधि सभा श्यामकुमार श्रेष्ठ कुशल र प्रदेश सभाको क्षेत्र नं १ का उम्मेदवार शान्ति प्रसाद पौडेललाई गोकुलगंगा गाउँपालिका ४ बेतालीमा महिला समुहले ५१ /५१ किलोको मालाले सम्मान गरेका हुन् ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछापका राजनीतिक दलहरु कोणसभा तथा घरदैलोमा कार्यक्रममा व्यस्त रहेका छन् । रामेछापमा अन्य दलको तुलनामा बाम गठबन्धन र नेपाली काँग्रेसको चुनाव प्रचार प्रसार कार्यक्रम प्रतिस्प्रर्धात्मक बन्दै गएको  छ । वाम गठबन्धनका तर्फबाट रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य श्याम कुमार श्रेष्ठ , प्रदेशसभाको निर्वाचन क्षेत्र नं १ का उम्मेदवार शान्ति प्रसाद पौडेल र क्षेत्र नं २ का उम्मेदवार कैलाश प्रसाद ढुंगेलले पार्टीका नेता तथा कार्यकर्ताका साथ चुनावी कार्यक्रममा गाउँगाउँमा भेटघाट, घरदैलो र कोणसाभा व्यस्त छन् । त्यस्तै नेपाली काँग्रेसका तर्फवाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम , प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार रत्न कार्की र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार जित बहादुर मगर आफ्ना नेता कार्यकर्तालाई लिएर चुनावी प्रचार प्रसार अभियानमा गाउँगाउँमा छन् । रामेछापमा बामगठबन्धन र कांग्रेस बीच चुनाव प्रचारको मात्र हैन सम्मानको पनि होडबाजी नै चलेको छ ।
रामेछापका वामगठबन्धनका उम्मेदवारलाई बेतालीमा ५१ ÷५१ किलोको मालाले सम्मान
रामेछाप । कात्तिक ३० गते
रामेछापका वामगठबन्धनका उम्मेदवारलाई गोकुलगंगा गाउँपालिका ४ बेतालीमा ५१ ÷५१ किलोको मालाले विहिवार सम्मान गरिएको छ । चुनावी प्रचार का क्रममा संयुक्त बाम गठबन्धन रामेछापका साझा उम्मेदवार प्रतिनिधि सभा श्यामकुमार श्रेष्ठ कुशल र प्रदेश सभाको क्षेत्र नं १ का उम्मेदवार शान्ति प्रसाद पौडेललाई गोकुलगंगा गाउँपालिका ४ बेतालीमा महिला समुहले ५१ ÷५१ किलोको मालाले सम्मान गरेका हुन् ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रामेछापका राजनीतिक दलहरु कोणसभा तथा घरदैलोमा कार्यक्रममा व्यस्त रहेका छन् । रामेछापमा अन्य दलको तुलनामा बाम गठबन्धन र नेपाली काँग्रेसको चुनाव प्रचार प्रसार कार्यक्रम प्रतिस्प्रर्धात्मक बन्दै गएको  छ । वाम गठबन्धनका तर्फबाट रामेछाप प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य श्याम कुमार श्रेष्ठ , प्रदेशसभाको निर्वाचन क्षेत्र नं १ का उम्मेदवार शान्ति प्रसाद पौडेल र क्षेत्र नं २ का उम्मेदवार कैलाश प्रसाद ढुंगेलले पार्टीका नेता तथा कार्यकर्ताका साथ चुनावी कार्यक्रममा गाउँगाउँमा भेटघाट, घरदैलो र कोणसाभा व्यस्त छन् । त्यस्तै नेपाली काँग्रेसका तर्फवाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम , प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेद्वार रत्न कार्की र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार जित बहादुर मगर आफ्ना नेता कार्यकर्तालाई लिएर चुनावी प्रचार प्रसार अभियानमा गाउँगाउँमा छन् । रामेछापमा बामगठबन्धन र कांग्रेस बीच चुनाव प्रचारको मात्र हैन सम्मानको पनि होडबाजी नै चलेको छ ।


 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार