News »
रामेछापमा महिला र बलवालिकाको न्यायमा पहुँचको अवस्था बिषयक अन्तरक्रिया

रामेछाप । मंसिर १ गते,
रामेछाप मानव अधिकार संञ्चार प्रतिष्ठान र जुरी नेपालद्वारा सञ्चालित न्यायमा पहुँच परियोजना रामेछापको आयोजना एवं मानव अधिकार संरक्षण सञ्जाल रामेछापको समन्वयमा आज मन्थलीमा जिल्लामा महिला र बलवालिकाको न्यायमा पहुँचको अबस्था बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । सञ्जालका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कृष्ण प्रसाद पुडसैनी, महिला तथा वालवालिका कार्यालयकी प्रमुख सत्यदेवी अधिकारी, प्रहरी निरीक्षक राजकुमार थापा, जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत गोबिन्द कट्टेल लगाएतले आआप्mनो कार्यालयबाट महिला र बालवालिकाको न्यायका लागि हालसम्म भए गरेका गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राज कुमार थापाले जिल्ला प्रहरी कार्यालयमा ३ अर्थिक बर्षको अवधिमा ८७ वटा घरेलु हिंसा सम्बन्धि उजुरी परेको भएपनि अधिकांस फच्र्यौट भइसकेको बताउनु भयो ।  कार्यक्रममा  नागदहको वाल क्लब सञ्जालले गाउँमा हुन लागेको वालविवाह रोकेको वाल क्लब सञ्जाल नागदहकी संयोजक निता थापामगरले बताउनु भयो । कार्यक्रममा न्यायमा पहुँच परियोजनाका कानुन अधिकृत बिचार सिंह तमाङले न्यायमा पहुँच परियोजना मार्फत जिल्लाको नागदह र बिजुलीकोटमा सञ्चालन भएको कार्यक्रमहरुको वारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बदलिदो नेपाल (उज्यालो)
8.20AM - 9.00AM
केहि क्षणमा » उज्यालो समाचर
9.00AM - 9.15AM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार