News »
सिन्धुलीमा धान उत्पादन बढ्यो

सिन्धुली । मंसिर १८ गते,
जिल्लामा यस वर्ष वर्षे धान उत्पादनमा वृद्धि भएको छ । यस वर्ष सिन्धुलीमा धान खेतिको क्षेत्रफल बढेकाले धान उत्पादनमा बृद्धि भएको हो । गत वर्ष भन्दा यस वर्ष सिन्धुलीमा १ हजार ४ सय २९ दशमलव ९३ हेक्टर बढी क्षेत्रफलमा धान खेति भएको । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले मार्फत गत वर्षमा जिल्लामा १५ हजार ५४ हेक्टरमा धान खेती भएको थियो । उन्नत जातको धान खेतीप्रति आकर्षित हुनु, समयमै खेती हुनु, मलखादको पर्याप्त सुविधा हुनु, रोग नलाग्दा धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत देवेन्द्र साहुले जानकारी दिए ।
गत वर्षभन्दा यस वर्ष ४ हजार ४ सय ६१ दशमलव ६८ मेट्रिक टन बढी धान उत्पादन भएको छ । गत वर्ष जिल्लामा ४६ हजार ९ सय ६५दशमलव ०५ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ५१ हजार ४ सय २६ दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको बाली संरक्षण अधिकृत साहुले जानकारी दिए । हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको धानको बीउ वितरण गर्दै आएको छ । पछिल्लो समयमा सिन्धुलीका विभिन्न खेतीयोग्य भू–भागमा स्थानीय जातको धानभन्दा उन्नत र हाइब्रिड जातको धान लगाउने क्रम बढेको छ । तिनपाटन गाउपालिका, मरिण गाउँपालिका , दुधौली नगरपालिका, कमलाखोच, कमलामाई नगरपालिका जस्ता क्षेत्रमा धानबालीको खेती गरिँदै आएको छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » भजन तथा धार्मीक प्रवचन
5.00AM - 6.00AM
केहि क्षणमा » काया कैरन
6.00AM - 6.30AM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार