News »
तरकारी खेतीबाटै वार्षिक ३० लाख भन्दाबढी कमाउँछन् युवराज


रामेछाप । मंसिर १९ गते

रामेछापको सदरमुकाम मन्थलीका एक किसानले व्यवसायीक रुपमा तरकारी खेती गरी वार्षिक ३० लाख भन्दा बढी आम्दानी गरि रहेका छन् । मन्थलीका हवाई मैदान नजिकै भाडामा जग्गा लिएर तरकारी खेती गर्दै आएका युवराज श्रेष्ठले तरकारी खेतीबाटै वार्षिक ३० लाख भन्दा बढी आम्दानी गरी रहेका छन् ।
उनले मन्थलीको आकासे फाँटको ५५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरि रहेको छन् । सुरुमा १० रोपनि जग्गा भाडामा लिएर तरकारी खेती सुर गरेका उनले अहिले तरकारी खेती विस्तार गर्दै ५५ रोपनी जग्गामा लगाएका छन् । प्रति रोपनि ५ हजार रुपैयाँमा जग्गा भाडामा लिई तरकारी खेती गरेका उनी एक रोपनि जग्गाबाट वर्षमा ५० हजार रुपैयाँका तरकारी सजिलै उब्जाउन सकिने बताउँछन् ।
मौसमी तथा वेमौसमी तरकारी खेती गर्ने युवाराजले उत्पादन गरेको तरकारीको ठूलो भाग रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारमा नै विक्रि हुने गर्दछ । यसैगरी उत्पादीत तरकारी खुर्काेट, देवीटार, सामेछाप बजार तथा चार्टर प्लेन मार्फत सोलुखुम्बुसम्म पुग्ने गर्दछ । मौशमी भन्दा वेमौसमी तरकारीबाट राम्रो कमाई हुने उनी बताउँछन् । आप्mनै परिवारका सदस्यहरुले काम गर्ने तरकारी खेतीबाट भएको कमाइले एक रोपनी घडेरीको जग्गा खरिद गरेको उनी बताउँछन् । यस वर्ष थप २ रोपनी जग्गा  किन्ने उनले तयारी गरेका छन् । त्यसैगरी तरकारीको लागि मल उत्पादन गर्न उनले भैसी फार्म सुरु गरेका छन् । अब तरकारी संगै दुध पनि उत्पादन हुने उनले बताए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » भजन तथा धार्मीक प्रवचन
5.00AM - 6.00AM
केहि क्षणमा » काया कैरन
6.00AM - 6.30AM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार