News »
रामेछापमा मतगणना सुरु , प्रत्यक मतदान स्थलमा खसेको मतछुट्टा छ्ट्टै गनिदैै

रामेछाप । मंसिर २१ गते,
रामेछाप जिल्लामा मंसिर १० गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ । मतगणनाको सन्र्दभमा छलफल गर्न बसेको सर्वदलिय बैठकले गरेको निर्णय अनुसार बिहिबार साझ ५ बजेदेखि मतगणना सुरु गरिने भनिएको थियो ।  प्रत्यक मतदान स्थलमा खसेका मत छुट्टा छ्ट्टै गन्ने सर्वदलिय बैठक निर्णयअनुसार अहिले प्रतिनिधिसभा तर्फको उमाकुण्ड गाउँपालिकाको कुभकास्थली मतदान स्थलको मतगणना सुरु भएको छ ।
प्रदेशसभा सदस्य तर्फको निर्वाचन क्षेत्र नम्बर १ को कुभुकास्थली मतदान स्थल र निर्वाचन क्षेत्र नम्बर २ को  दोरम्बा गाउँपालिकाको  लखनपुर थापागाउँ मतदान स्थलको मत गणना भैरहेको छ । मतगणना साँझ ६ ः४५ बाट सुरु भएको हो ।
१ प्रतिनिधिसभा सदस्यका लागि खसेको मत २ स्थानमा र २ प्रदेशसभासदस्यका लागि खसेको मत एक एक स्थानमा मत गन्ने काम भैरहेको उनको भनाई छ । मत गन्दा एक पार्टीका २ जनाका दरले प्रतिनिधि बस्न  मिल्ने तर उनीहरुले पतपत्र छुन नपाउने व्यवस्था गरिएको छ । भने मत गणना स्थलमा तार जाली लगाई सिसि क्यामेराको निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले जानकारी दिए ।
मंसिर १० गते आईतबार भएको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा  रामेछापमा ८९ हजार ५ सय ८७ मत खसेको छ   । जसमा ४४ हजार १ सय १४ महिला र ४५ हजार ७ सय ७३ पुरुष रहेका रहेका छन् ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • नारी सरोकार6.30PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन कटुवाल7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार