News »
ओखलढुंगामा पाँच वर्षमा १ सय ४८ जनाले आत्महत्या गरे

सिन्धुपाल्चोक । पौष २७ गते,
ओखलढुङ्गामा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा १ सय ४८ जनाले आत्महत्या गरेका छन् । समग्र तथ्याङ्कमा झुण्डिएर आत्महत्या गर्नेहरुको संख्या बढी रहेको छ ।प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०र०७१ मा झुन्डिएर आत्माहत्या गर्ने २० जना, हामफालेर आत्माहत्या गर्ने १ जना र विष सेवान गरी आत्माहत्या गर्ने ७  गरी २८ जना रहेका थिए । त्यस्तै आर्थिक वर्ष २०७१र७२ मा १०, आर्थिक वर्ष २०७२र०७३ मा २७ तथा आर्थिक वर्ष २०७३र०७४ मा ३० जनाले आत्माहत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आत्महत्या गर्नेमा १२ देखि ३० वर्ष उमेर समूहका धेरै रहेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा झुन्डिएर १४ जना र विष सेवन गरी ४ गरी १८ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार