News »
रामेछापको मन्थली चिसापानीको माथिल्लो गाउँमा पनि लिफ्ट मार्फत तामाकोशीको पनि पुग्ने

रामेछाप । पौष २८ गते, कैलाश खत्री ,
खानेपानीको चरम समस्या भोग्दै आएका रामेछापको चिसापानी गाउँमा यहि आर्थिक बर्षभित्रनै खानेपानी सुविधा पुग्ने भएको छ । तामाकोशी नदीबाट यसअघि पानी लिफ्ट गरि तानिएको भएपनि गाउँका प्रत्यक घरमा धारा पुग्न सकेको थिएन ।
अहिले दुईवाटा ट्याङकी बनाउने काम तिव्ररुपमा भैरहेको छ । चिसापानी गाउँको सल्लेनी वन डाडामा दुईवटा १ सय ५० घनमिटरको ट्याङकी निर्माण कार्य अन्तीम चरणमा पुगेको छ । दुईवटा ट्याङकीमा १ लाख ५० लिटर पानी जम्मा हुने खानेपानी उपभोक्ता समितिले जनाएको छ । नेपाल सरकारको ३ करोड लगानीमा सो खानेपानी आयोजना सम्मपन्न हुने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रामेछापका प्रमुख लोक बहादुर चौलागाईले बताए । उनका अनुसार अव चिसापानीका ८ सय घरधुरी सो खानेपानी सुविधा पाउनेछन् । एक घरपरिवारले दैनिक १ हजार लिटर पनी पाउनेछन् । जिल्ला खानेपानी आयोजनाले चिसापानी लिफ्ट खानेपानीलाई उच्च प्राथमिकतामा राखी योजना निर्माणको प्रगति बुझ्न अनुगमन भ्रमण समेत गराइ सकेको छ । आर्थिक बर्ष २०६९÷७० बाट सुरु भएको आयोजना यहि आर्थिक बर्षभित्र सम्पन्न गर्न स्थानीय जनप्रतिनिधिहरु समेत लागि परेका छन् । मुहानको पानि सुकेपछि चिसापानी गाउँका स् स्थानीयहरु कि बसाई सर्नसपर्ने कि त दिनभर लगाएर कोशीको पानी लिन जानुपर्ने बाध्यतामा थिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » भजन तथा प्रवचन
5.00AM - 6.00AM
केहि क्षणमा » काया कैरन
6.00AM - 6.30AM
कार्यक्रम तालिका
  • भजन तथा प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • सुरक्षित परदेश7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 12.55PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • गामवेसीका धुनहरु2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • तामाङ गित5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • म पनि गाउँछु7.30PM - 8.00PM
  • सुरक्षित परदेश7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • श्रृती संवेग9.15PM - 10.00PM
  • समाचार (नेपाल एफएम)10.00PM - 10.15PM
अन्य मुख्य समाचार