News »
रेन्बो ट्राउट उत्पादन केन्द्र बनाइने

खोटाङ । माघ ४ गते,
खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले रेन्बो ट्राउट माछा उत्पादन केन्द्र बनाउने तयारी गरेको छ । रेन्बो ट्राउटको सम्भावनालाई ध्यानमा राखेर नगरपालिकाले नगरभित्रका दुई स्थानमा रेम्बो ट्राउट रेस–वे बनाउन कृषि उद्यमशिलता कार्य्विधि पारित गरेको छ ।रेन्बो ट्राउटको दुई वटा पालन केन्द्रका लागि नगरपालिकाले किसानलाई पाँचरपाँच लाख अनुदान दिने व्यवस्था मिलाएको मेयर दिपनारायण रिजालले बताउनुभयो । रेन्बो ट्राउटको बजार भाउ राम्रो भएकाले सोको माध्यमबाट गाउँमै स्वरोजगारको वाताबरण निर्माणका लागि नगरपालिकाले ट्राउट रेस–वे बनाउन कार्य्विधि ल्याइएको हो ।
यस्तै, १८ वर्षदेखि ४० वर्ष उमेरका बेरोजगार, विदेशबाट फर्किएका नगरबासीलाई लक्षित गरेर नगरपालिकाले नमूना कृषि उद्यमी कार्यक्रम ल्याएको छ । माछा, तरकारी, च्याउ र महुरीपालन व्यवसायका माध्यमबाट नगरबासीलाई स्वरोजगार बनाउनका लागि नमूना कृषि उद्यमी कार्यक्रम ल्याइएको नगरले जनाएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार