News »
रामेछापमा भूकम्पपिडितका लागि ल्याइएको काठ गुणस्तरहिन रहेको माओवादी ( विप्लव ) समुह ठहर

रामेछाप । माघ २७ गते,
नेपाल कम्युनिष्ट पार्टी माओवादी ( विप्लव ) समुहले रामेछापले जिल्लामा भूकम्पपिडितका लागि वितरण गर्न ल्याइएको काठ कमसल भएको भन्दै जिल्ला स्थित सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । पार्टीको जिल्ला जनपरिषदले शनिबार एक ध्यानकर्षण पत्र निकालेर भूकम्प पीडितका लागि आवश्यक काठ सरकारले ल्याएको भएपनि गुणस्तरमा ध्यान नदिएको भन्दै कारवाहीको चेतावनी समेत दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी ( विप्लव ) समुहले जिल्ला जनपरिषद प्रमुख विवेक लामाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा जिल्ला वन कार्यालय , ठेकेदार, सरकारी निकायका कर्मचारी र राजनीतिकदहरुको मिलेमतोमा ल्याइएको काठ पुर्ण रुपमा किराले खाएको , पानीले भिजेर मक्कीएको , मौरीको घार जस्तो खोक्रो भेटिएकाले उक्त काठ भूकम्पपिडितलाई वितरण गरे  कारवाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी समेत दिइएको छ । यस बारेमा गम्भिर हुन जिल्ला स्थित राजनैतिक दल , ठेकदार र सम्बन्धीत जिम्जेवार निकायको समेत ध्यानाकर्षण गराएको छ ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » न्यू होप
5.30PM - 6.00PM
केहि क्षणमा » उज्यालो समाचार
6.00PM - 6.15PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • राष्ट्रिय गितहरु7.00AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार