News »
सिन्धुलीमा पाठेघरको मुख क्यान्सर परिक्षण सम्बन्धी शिविर

सिन्धुली । माघ २७ गते,
आत्मीय सामुदायिक अस्पताल खाल्टे सिन्धुलीले एक दिने पाठेघरको मुख क्यान्सर परिक्षण सम्बन्धी शिविर संचालन गरेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेको नेतृत्वमा डा.परमेश्वरी श्रेष्ठ, डा अर्पण घिमिरे र डा. आदेश सुवेदी सम्मीलित टोलेले परिक्षण गरेको शिविरमा १ सय २० जना महिलाहरुले पाठेघर परिक्षण गराएको आत्मीय सामुदायिक अस्पताल खाल्टे सिन्धुलीले जनाएको छ ।
परिक्षणका क्रममा भविष्यमा पाठेघर क्यान्सर हुने सम्भावना भएका ७ जना, आङ खसेका ८ जना  र पाठेघरको संक्रमण भएका १० महिलाहरु भेटिएको आत्मीय सामुदायिक अस्पताल खाल्टे सिन्धुलीका कार्यकारी निर्देशक डा. सन्जीव के.सी ले जानकारी दिए । कार्यकारी निर्देशक डा. के.सी ले एकदिने शिविरबाट  महिलाको पाठेघरको मुख क्यान्सर हुनुको कारण बारे महिलाहरुले जानारी लिएको र  आफ्ना समस्या चिकित्सक समक्ष निर्धक्क राखेको बताए ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तामाङ गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार