News »
रामेछापमा विप्लव समुहद्धारा एनसेल टावरमा क्षेति

रामेछाप । फागुण १ गते,
नेपाल कम्युनिष्ट पार्टी ( विप्लप ) समुह रामेछापले जिल्लामा रहेको दुइवटा एनसेलको टावरमा क्षेती पुर्याएपछि एनसेल सेवा अवरुद्ध भएको छ  । एनसेल कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्ने कर नतिरेको भन्दै टावरमा क्षेति पुर्याएपछि मंगलबार बिहानैदेखी रामेछापमा एनसेल सेवा अवरुद्ध भएको हो ।
एनसेल कम्पनी नेपाली जनताबाट उठाएको रकम सरकारलाई तिर्नुपर्ने कर समेत नतिरी विदेश लाने प्रयास भएको भन्दै आफुहरुको एनसेलमाथि कारवाही अभियान चलाएको नेपाल कम्युनिष्ट पार्टीको क्रान्तिकारी जनपरिषद रामेछापका प्रमुख विवेक लामाले जानकारी दिए ।
उनका अनुसार मंगलबार जिल्लाको रामेछाप नगरपालिकाको भालुखोप डाडा र दोरम्बा गाउँपालिका थापागाउँमा  रहेको दुईवटा एनसेल टावरमा क्षेती पुर्याइएको छ । एनसेल कम्पनीले राज्यलाई तिर्नुपर्ने ४२ अर्ब भन्दा बढि कर नतिरे सम्म आफुहरुको यो अभियान जारी रहने क्रान्तिकारी जनपरिषद रामेछापका प्रमुख लामाले चेतावनी समेत दिए । उनका अन्ुसार नेपाल कम्युनिष्ट पार्टी ( विप्लप ) समुहले देशभर ५ सय भन्दा बढि एनसेल टावरमा क्षेती पुर्याइएको छ । 
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » मार्ग दर्शन (नेपाली महिमको मार्ग)
5.00PM - 5.30PM
केहि क्षणमा » न्यू होप
5.30PM - 6.00PM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार