News »
भटौली र पकरबासको संयुक्त आयोजनामा अाँखा शिविर सम्पन्न

रामेछाप । फागुन २८ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ७ भटौली र खाडाँदेवी गाउँपालिका वडा नम्बर ४ पकरबासको संयुक्त आयोजनामा  सोमबार अाँखा शिविर सम्पन्न भएको छ ।  मेजर चप्प बहादुर कार्कीको समन्वय तथा भिजन २०÷२० को प्राविधिक सहयोगमा अाँखा शिविर सचालन गरिएको हो । आँखा रोग विशेषज्ञ डा. कमल खड्काको नेतृत्वमा रहेको ५ जना चिकित्सक सहितको टोलले आखाँ परिक्षण गरको थियो । रुद्राक्षेश्वर मावि मुगिटारमा संचालन गरेको निःशुल्क आखाँ परिक्षण शिविरमा ५ सय ९५ जनाले अाँखा परिक्षण गराएका छन् ।  शिविरमा छनौट भएका ९१ जनाको मोतियाबिन्दुका विरामीको मंगलबार अप्रेशन गरिने स्वास्थ्यकर्मी रामप्रसाद प्रसाईले जानकारी दिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार