News »
रामेछापको मन्थलीमा करेन्ट लागेर एक जनाको मृत्यु

रामेछाप । फागुन २९ गते
रामेछापको मन्थली नगरपालिकामा करेन्ट लागेर मंगलबार एक जनाको ज्यान गएको छ । मन्थली नगरपालिका वडा नम्बर १ स्थित देवेन्द्र श्रेष्ठको नयाँ घरमा वायरिङ गर्ने क्रममा करेन्ट लाग्दा सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ९ घर भएका ३५ बर्षिय भुपेन्द्र थापाको ज्यानगएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
अपरान्ह् ४ बजे तिर करेन्ट लागेर बेहोस भएका थापालाई उपचारको लागि मन्थली स्थित तामाकोसी सहकारी अस्पतालमा पुर्याएको छ । उनको उपचारका क्रममा अस्पतालमा अपरान्ह् ५ बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख राजकुमार थापाले जानकारी दिए ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तामाङ गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार