News »
महिला तथा बालबालिका कार्यालय रामेछापमा यस बर्ष हिंसाका ४४ निवेदन दर्ता


रामेछाप । चैत २९ गते ,

महिला तथा बालबालिका कार्यालय रामेछापमा  यस बर्ष  हिंसाका ४४ निवेदन  परेका छन् । जसमध्य २३ वटा घरेलुहिंसाका , ६ वटा बहुविवाहका , मानसिक यातना सम्बन्धि ९ वटा , बोक्सीको आरोप सम्बन्धि ३ वटा , बालात्कारको एउटा , सम्बन्ध विच्छेदको एउटा र अंश सम्बन्धी एउटा रहेका छन् । यी मध्ये कार्यालयले २ वटा कानुनि सहायता समितिमा र बाँकी जिल्ला प्रहरी कार्यालयमा पठाएको महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारीले जानकारी दिइन् ।
कायालर्यले हालसम्म २७९३ वटा अपाङ्गता परिचय पत्र वितरण गरेको कार्यालय स्थानीय तहमा समायोजन हुनु अघि एक कार्यक्रमको आयोजना गरी जानकारी दिइएको हो ।  जसमध्ये क वर्गका ४ सय ५६ , ख वर्गका ८ सय २४ , ग वर्गका ७ सय २० र घ वर्गका ७ सय ९३ लाई अपाङ्गता परिचय पत्र वितरण गरिएको हो ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • पुराना सदाबहार लोक गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाली राष्ट्रिय गितहरु7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • नेपाली गजल गितहरु9.15PM - 10.00PM
अन्य मुख्य समाचार