News »
रामेछापमा वैशाख २ गतेदेखी मतदाता नामावली संकलन हुने

रामेछाप । चैत ३० गते,
वैशाख २ गते आइतबारदेखी रामेछाप जिल्लामा मतदाता नामावली संकलन हुने भएको छ । निर्वाचन आगोले चैत २८ गते गरेको निर्णय अनुसार रामेछापमा पनि मतदाता नामावली संकलन हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता नामावली संकल कार्यक्रम अन्र्तगत मतदाता नामावलीमा नाम रहेकाको विवरण अद्यावधिक गर्ने, मतदाता नामावली अन्यत्र सार्न विवरण सच्याउने र नामावलीवाट नाम हटाउने लगाएतका कार्यक्रम संचालन हुने जानकारी दिएको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लाभरका मतदाताहरुले जिल्ला निर्वाचन कार्यालय मार्फतनै यी सबै काम गर्न सक्नेछन् । जिल्ला निर्वाचन अधिकारी सुमन पन्थीले आवश्यक प्रक्रिया पुरा गरेर मतदाता नामावली कार्यक्रममा सहभागि हुन रामेछापका मतदाताहरुलाई आग्रह समेत गरेका छन् ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » मार्ग दर्शन (नेपाली महिमको मार्ग)
5.00PM - 5.30PM
केहि क्षणमा » न्यू होप
5.30PM - 6.00PM
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • गोजी गोजीमा फोजी (सस्करण)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार