News »
रामेछापको भटौलीमा माझी भाषाको पण्डुलिपि तालिम सम्पन्न

रामेछाप । चैत ३० गते,
माझी जातीको भाषालाई बचाइराख्ने उद्धेश्यले आयोजना गरिएको ७ दिने माझी भाषको पाठ्यक्रम तथा पाठ्यपुस्तकको पण्डुलिपि निर्माण तालिम शुक्रबार सम्पन्न भएको छ  । चैत २४ गतेबाट मन्थली नगरपालिकाको भटौली मुगिटारमा आयोजना भएको तालिममा भाषा विज्ञ अमृत योञ्जन तामाङ, धन बहादुरर माझी लगाएत भाषा क्षत्रका ज्ञाताहरुले तालिम दिएका थिए । तालिममा मन्थली नगरपालिका , खिम्ती लगाएतका ठाउँवाट माझी समुदायका शिक्षकहरुको सहभागिता रहेको थियो । यसै आर्थिक बर्षवाट जिल्लाको नौ स्थानमा माझी भाषा सम्बन्धी पाठ्यपुस्तकको पढाई सुरुवात गरिने माझी भाषका अभियान्ता श्रीबहादुर माझीले जानकारी दिए ।

मन्थली नगरपालिकाले बजेटनै छुट्याएर माझी भाषाको विकास र संरक्षणका लागि महत्वपुर्ण काम गरेको माझी विकास अनुशन्धान परिषदका अध्यक्ष धन बहादुर माझीले बताए । तालिम समापन कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले आफु नेत्तृत्वको स्थानीय सरकार माझी भाषाको संरक्षण र पर्वद्धनमा सवै किसिमको सहयोग गर्न तयार रहेको बताए । विकासको मूलधारबाट माझी समुदायलाई पछि पर्न नदिने उनको भनाई छ । स्थानीय सरकार घरदैलोको सरकार भएकाले आफुले सरकारको अनुभूति दिलाएरै छाड्ने उनले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका सदस्य गणेश बहादुर माझी , नेपाल पत्रकार महासंघ रामेछपका उपाध्यक्ष कैलाश खत्री , मन्थली नगरपालिकाका राजनीतिक सल्लाहाकार गणेश खड्का लगाएतले बोलेका थिए ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • भजन तथा धार्मीक प्रवचन5.00AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाँणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गित7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल ( उज्यालो नेटवर्क )8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • कार्यक्रम मिलिजुली10.00AM - 10.15AM
  • पप गित10.15AM - 11.00AM
  • द फ्ल्मिी वज ( नवराज श्रेष्ठ)11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • तामाङ गितहरु6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • रेडियो म्यागेजिन ‘जीविका’7.30PM - 7.45PM
  • विश्व सेरोफेरो7.45PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • पुस्ताको आवाज9.15PM - 10.00PM
अन्य मुख्य समाचार