News »
मोटरबाईक दुर्घटना हुँदा दोलखामा २ युवाको मृत्यु

रामेछाप  । वैशाख २ गते,
दोलखाको ताामकोशी गाउँपालिकामा शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाईकल चालक रामेछापको मन्थली नगरपालिका १ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका ४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो । नयाँ बर्षमा घुमघाम गरी दोलखाको शैलुङ गाउँपालिकाबाट रामेछापतर्फ आउदै गरेको बा ९२ प ७२१४ नम्बरको मोटरसाईकल राति करिव साँढे १० बजे दोलखाको तामाकोशी गाउँपालिका १ भिरकोटको माझिगाउँ स्थित घुमाउँरो सडकमा दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि उनीहरुको घट्नास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए । घटनास्थलमा राति देखिनै प्रहरी खटिएपनि रातको समयमा उद्धारमा कठिनाई भएकाले आइतबार बिहान उद्धार गरि पोष्टमार्टमका लागि रामेछापको सदरमुकाम मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र कुमार थापाले जानकारी दिए  । मोटरसाईकल सडकबाट करिव डेढ सय मिटर तल खसेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बुलबुल
9.15PM - 10.00PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार