News »
सौर्य उर्जा मार्फत गाउँमा पानी झरेपछि ओखलढुंगाको मानेभञ्ज्याङ सोक्माटार बाषि हार्षित

ओखलढुंगा । वैशाख ३ गते,
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ स्थित सोक्माटारको मुहार यतिबला फेरीएको छ । बस्ती मुनिबाट बग्ने दुधकोशी नदिको पानी सौर्य उर्जा मार्फत पम्पीङ्ग प्रणलीबाट बस्ती सम्म ल्यएपछि गाउँको मुहार नै फेरिएको हो । बस्ती मुनिबाट बाह्रैमास दुधकोशी नदि बगिरहने भएपनि नदि माथीको बस्ती भने सधैँ उजाँड देखिन्थ्यो । स्थानियलाई खेती गर्नुपरे आकाशको पानी कुर्नुपर्ने बाध्यता रहेको थियो । तर गत कात्तिक महिनायता त्यस गाउँका कृषकहरुको दैनिकि फेरीएको छ । बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको सहयोगमा ६ वटा सौर्य उर्जा मार्फत सञ्चालित पम्पीङ्ग प्रणाली जडान गरिएपछि नदिको पानी करिव ७५ मिटर माथीको गाउँसम्म खसालिएको छ । पम्पीङ्ग प्रणाली मार्फत गाँउमा पानी आएपछि त्यसभेगका कृषकहरुले बाह्रैमास नगदेबाली लगाउदै आएका छन् । पानी अभावमा जमिन बाझै छोड्ने गरेका कृषकहरु अहिले भने खेतबारीमा बाह्रैमास हरियाली छाएपछि दङ्ग परेका छन् ।
दिउसो घाम लागेको समयमा सौर्य उर्जाबाट नदिको पानी खेतबारीमा आउने गरेको छ । सुख्खा मौषमले बाँझै बस्ने खेतबारीमा अहिले कृषकहरुलाई भ्याईनभ्याई छ । खेतीगर्नका लागी प्रयाप्त पानी भएपछी आफुहरुकको दैनिकिमा समेत परिवर्तन आएको स्थानिय कृषक बिन्देश्वर राईले बताए । सुर्ती खेतीका लागी पकेट क्षेत्र समेत मानिने सोक्माटारमा खाडेरी परेपछि स्थानिय गाउँघरमा देखीनै छाडेका थिए । तर बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको सहयोगमा गाउँमा पानी खासालेपछि अहिले कृषकहरु गाउमै खेती गरी बिभिन्न जातका तरकारीहरु उत्पान तथा बिक्रि बितरण समेत गर्ने गरेको स्थनिय शिक्षक आश्रासन राईले बताए ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा »
-
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार