News »
रामेछापको रामेछाप नगरपालिका मुगानमा आगोलागी हुदा एक जलेर नष्ट

रामेछाप । वैशाख ३ गते,
रामेछापमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । रामेछाप नगरपालिका वडा नं ७ मुगानमा मलको भकारीमा रहेको कमिलो जलाउन खोज्दा बाबुराम हायुको घरमा आगलागी भएको  जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । आगलागीबाट हायुको खरको छानो भएको १ तल्ले घर,गाईको बाच्छो,अन्नपात,लत्ताकपडा जलेर नष्ट हुदाँ ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र कुमार थापाले जानकारी दिए  । आगो स्थानीय र प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » नेपाल दर्पण ( उज्यालो )
8.00PM - 8.30PM
केहि क्षणमा » एसएमएस संग लोकगित
8.30PM - 9.00PM
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 5.55AM
  • काया कैरन6.00AM - 6.30AM
  • आशाको वाणी6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • राष्ट्रिय गीतहरु7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • बदलिदो नेपाल (उज्यालो)8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.15AM
  • लोक मञ्जरी9.15AM - 10.00AM
  • पप गित10.15AM - 11.00AM
  • द फिल्मी वज11.00AM - 11.55AM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • रिमिक्स गित1.15PM - 2.00PM
  • लोक गित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • आधुनिक गित3.15PM - 3.55PM
  • तीनलाल खबर4.00PM - 4.10PM
  • खाली समय4.10PM - 4.30PM
  • मार्ग दर्शन (नेपाली महिमको मार्ग)5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.15PM
  • सहकारी सन्देश6.15PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • बाँचे संसार देखिन्छ (टिपिओ नेपाल)7.30PM - 8.00PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • एसएमएस संग लोकगित8.30PM - 9.00PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार