News »
निशुल्क स्वास्थ्य शिविरमा ७ सयको स्वास्थ्य परिक्षण

ओखलढुंगा । बैशाख ३१ गते ,
जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगा र चम्पादेवी गाउँपालिका वडा नं. ७ ले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ७ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन् । वडा कार्यालय, फुलबारीमा आयोजना गरिएको शिविरमा स्त्रीरोग, बाल रोग, अपांगता भएका व्यक्ति, गर्भवती महिलाको स्वास्थ्य जाँच तथा निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष सुरेश थापाले जानकारी दिए । 
शिवीरमा जिल्ला अस्पताल रुम्जाटारले चिकित्सक तथा औषधी व्यवस्थापन गरेको थियो । एक दिने शिविरमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको उपचारमा सहज भएको स्थानीयले बताए । शिविर वडास्तरमा आयोजना गरिए पनि गाउँपालिका भरिका नागरिकले सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए । शिविर उद्घाटनमा संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, प्रदेश सभाका सांसद मोहन खड्का लगायतको सहभागिता रहेको थियो ।  शिवरमा ८० वर्ष माथीका ४० जना जेष्ठ नागरीकहरुलाई दोसल्ला र छाँता प्रदान गरी सम्मान समेत गरीएको थियो ।  स्थानीयहरुले भने ग्रामीण भुगोलमा बेला बेलामा  यस्ता शिविर आयोजना गर्न माग गरेका छन् । 
 

कार्यक्रम प्रशारण
अहिले तरङ्गमा » बुलबुल
9.15PM - 10.00PM
केहि क्षणमा »
-
कार्यक्रम तालिका
  • धार्मीक प्रवचन5.00AM - 5.30AM
  • प्रभातकालीन खबर5.30AM - 6.00AM
  • काया कैरन6.00AM - 6.30AM
  • राष्ट्रिय गितहरु6.30AM - 7.00AM
  • तीनलाल खबर7.00AM - 7.30AM
  • जिवनको मार्ग7.30AM - 8.00AM
  • नेपाली गित8.00AM - 8.20AM
  • दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
  • उज्यालो समाचर9.00AM - 9.10AM
  • लोक मञ्जरी9.10AM - 10.00AM
  • गितको (प्रोमो)10.00AM - 10.15AM
  • द फिल्मी वज10.15AM - 11.00AM
  • कार्यक्रम हाम्रो भाका11.00AM - 12.00PM
  • उज्यालो समाचर12.00PM - 12.10PM
  • हिन्दि गित12.10PM - 1.00PM
  • तीनलाल खबर1.00PM - 1.15PM
  • पप/ रिमिक्स गित1.15PM - 2.00PM
  • सुगम संगित2.00PM - 3.00PM
  • उज्यालो समाचर3.00PM - 3.10PM
  • नेपाली फिल्मको गितहरु3.15PM - 4.00PM
  • तीनलाल खबर4.00PM - 4.15PM
  • खालि समय (गाउ खाने कथा)4.15PM - 5.00PM
  • मुक्तिको मार्ग5.00PM - 5.30PM
  • न्यू होप5.30PM - 6.00PM
  • उज्यालो समाचार6.00PM - 6.20PM
  • सहकारी सन्देश6.20PM - 7.00PM
  • तीनलाल खबर7.00PM - 7.30PM
  • नेपाल दर्पण ( उज्यालो )8.00PM - 8.30PM
  • SMS संग लोक गित8.30PM - 9.00PM
  • गितको (प्रोमो)9.00PM - 9.15PM
  • बुलबुल9.15PM - 10.00PM
अन्य मुख्य समाचार